Asked by Yagya Dahal ,37 years

on 11/2/21

नमस्कार म यज्ञराज दाहाल मेरो घाटिमा लामो समय विगत 8/10 महिना अघि देखि घाटिमा के अड्के जस्तो वा केहि दबाब भए जस्तो महशुस हुन्छ ।मिसन अस्पताल गएर चेक गर्दा ग्यास्टिकको कारण हुन सक्छ भनि औषधि दिनुभो तर खासै ठिक भएन अनिECG र H PILORY चेक गरियो त्यो पनि ठिकै छ भन्नु भो केको कारण होला ।त्यस् समस्या विसेस गरि बेलुकाको समयमा बढि हुन्छ किन होला सल्लाह सुझाबको अपेक्षा

Replies to question

Post Reply

Seems like globus sensation....Anxiety disorder can start with above mentioned symptoms... Please consult a psychiartist for best result👍

Answered on 11/2/21

Post your Reply

Press Here to type in नेपाली ➤