Asked by Anonymous User ,29 years

on 19/1/21

डा. साब मेरो घुँडाको meniscus, patella भागमा दुखिराछ हिजो देखी यस्तो भाको हो । यो कुनै रोगको समस्या हो कि होइन ? म प्रायजसो दैनिक ८/९ गेम ब्याडमिन्टन खेल खेल्छु त्यसैले गर्दा हो कि जस्तो पनि लाग्छ कृपया यो बारेमा जानकारी दिनुहोला धन्यबाद् ,।

Replies to question

Post Reply

Namaste! Kripaya tala diyiyeko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/orthopedic

Answered on 19/1/21

Post your Reply

Press Here to type in नेपाली ➤