Asked by Sagar Sapkota

on 12/12/20

नमस्कार ! म २४ वर्षको भए र हाल म रोजगारीको सिलसीलामा जापानमा छु । काम गर्नुपर्ने ठाॅंउ निक्कै चिसो छ , बिगत (१-२) वर्षदेखी मेरो नाकले कुनै गन्ध / स्वाद थाहा पाॅंउदैन तर कहिलेकाॅंही शारिरीक रुपमा वढी ताप परेमा (जस्तै बढी दौडीएमा ) केहीमात्रामा गन्ध थाहा हुन्छ र प्राय समयमा नाक बुझिरहन्छ । तर नेपाल आएको वेलामा भने यस्तो केही पनी भएन । जापानमा रहीरहॅंदा नाकमा राख्ने (Nose Drop) झोल औषधी राख्दा त्यसले (४-५) घण्टा मात्रै काम गर्छ तर पुर्न पुरानै अवस्था दोहोरिन्छ , यस समस्याको निराकरणको लागी कुन औषधी प्रयोग गर्दा र के-के कूरामा ध्यान दिनु पर्छ होला ?

Replies to question

Post Reply
Dr. Pradeep Rajbhandari

ENT & Head and Neck Surgery, 2 Years of practice

nasal blockage ko cause thaha paunu parcha pailo kura.Karan anusaar upachaar garne ho.doshro kura naak khulla garne drop chai lagaataar prayog garnu mildaina.esle jhan samasya lyauchha.Tesaile,ENT evaluation chaincha.

Answered on 8/1/21

Namaste. Doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 13/12/20

Post your Reply

Press Here to type in नेपाली ➤