Asked by uttam karki

on 12/12/20

मेरो छोरी ४२ दिनकि भै । अहिले सुख्खा रुघा लागेको छ । राती चाहि सास अलि अप्ठेरो गरी फेर्छे ।ज्वरो आएको छैन । दुध पनि खान्छे अलि अप्ठेरो गरी खान्छे । रुघा लागेको आज २ दिन भयो । दिउसो चाहि राम्रो संग सुत्छे । घ्यार घ्यार हुदैन । तर दिन्द्रामा कहिले काहि उल्टि होला झै गर्छे ।प्राय हुदैन हुन चाहि । कहिले काहि चाहि उल्टि पनि गर्छे के भएको होला हजुर ?

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤