Asked by sharmila thakuri ,4 years

on 29/11/20

आज ७ साँझ ७ बजेतिर मेरो छोरीलाई रोकिराखेको कारको ढोकाले टाउकोमा लाग्यो । करिव १ घन्टापछि उसले भमिट गरी । एक पटक भमिट गरेपछि चुपचाप सुतिरहेकी छे । हामीलाई भने डर लागिरहेको छ । अस्पताल लगिहाल्नु होला की के गर्नुहोला ? सुझाव पाम न प्लीज

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

अस्पताल लगेको राम्रो। यदि बिरामीले उल्टी एक चोटि भन्दा बढी गरेमा CT SCAN पनि गराउनु पर्ने छ।

Answered on 30/11/20

Namaste! Aspataal lageko ramro.

Answered on 30/11/20

Post your Reply

Press Here to type in नेपाली ➤