Asked by Pradeep Magar

on 29/10/20

नमस्ते सर मेरो श्रीमती सुत्केरी भको 50 दिन भयो अनि हामिले सम्पर्क पनि राखिम तर सुरछित साधन पनि प्रयोग गरिनम अनि तीन महिने सुइ पनि लगाको छैन तेसमाथी अझै पनि श्रीमती को चै हल्का ब्लड गैरहन्छ अनि यसरी हामिले सम्पर्क राख्दा बच्चा बस्छ कि बस्दैन यक चोटि बताइदिनुस्न प्लिज सर

Replies to question

Post Reply

Namaste! Kripaya tala diyiyeko link ma click gari doctor sanga online consultation linu hola; https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 29/10/20

Post your Reply

Press Here to type in नेपाली ➤