Asked by Kumar Kuwar

on 17/9/20

घाटिमा केही अडकेको जस्तो हुन्छ कफ जमेको जस्तो अनि खैरो सेतो कफ जस्तो देखिन्छ खोकेको जस्तो गर्दा निस्कदैन गम जस्तो रयार्ल सिगान) बाक्लो र दहि खायेर थुक्दा जस्तो सेतो मिसिएको देखिन्छ रर्याल अनि जिब्रोमा पनि सुख्खा भएको जस्तो हुन्छ सेतोहुन्छ ब्रस गर्दा जान्छ अनि गुलियो खादा मसिनो चिनी जस्तो सेतो ले छिटो ढाक्छ के भएको होला येस्को औसधि के होला ?

Replies to question

Post Reply

Namaste. Kripaya tala diyiyeko link ma click garera doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 18/9/20

Post your Reply

Press Here to type in नेपाली ➤