Asked by Anonymous User

on 12/10/18

म 22 बर्षकाे भए।म sex garne samayama 5 minute mai thaki halxu... solution xa vane please reply

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । पाच मिनटमा स्खलन हुन्छ भन्नुभयो । तपाइँलाई त्यस्तो चाडो लागेको पनि हुन सक्छ । यदि समस्या नै भएको हो भने यसका कारण धेरै हुन सक्छन । एकपटक केही जाचहरु पनि गर्नुपर्ने हुन सक्छ । कृपया अस्पतालमा यौनरोग विशेषज्ञलाई भेटेर सल्लाह गर्नुहोला । हाम्रोडक्टर मार्फत यौन रोगको विशेषज्ञसंग अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 15/10/18

Post your Reply

Press Here to type in नेपाली ➤