Asked by Anonymous User

on 26/8/20

which is better?normal delivery or C's?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

राम्रो नराम्रो भन्द पनि normal delivery गर्न नमिल्ने कुनै अवस्था आए cesarean section गर्ने हो । Normal delivery प्राकृतिक भएकाले र complications कम हुने भएकाले केही सुरक्षित हुन्छ । Cesarean section अपरेसन द्वारा गरिने, लठ्याएर गरिने हुदा अलि बढी complications आउन सक्छ । कुन विधि अपनाउने भन्ने कुरा चिकित्सकले आवश्यकता अनुसार निर्क्योल गर्फा ठिक हुन्छ।

Answered on 27/8/20

Post your Reply

Press Here to type in नेपाली ➤