Asked by Maiya Thapaliya Khadka ,37 years

on 25/8/20

मेराे दाइकाे आखी भुइ सगै तल मासुकाे डल्लाे पलाएकाे १ महिना भयाे यसकाे आकार दिनुनुदिन बढ्दै छ याे के हाेला र यसकाे उपचार के हाेला

Replies to question

Post Reply

कस्तो छ एकपटक फोटो हेर्नापाए यहि हो भन्न सजिलो हुन्थ्यो! एकपटक आँखा रोगको डाक्टरसंग अनलाइनमा फोटो पठाएर परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-tejsu-malla/

Answered on 25/8/20

Post your Reply

Press Here to type in नेपाली ➤