Asked by Anonymous User ,26 years

on 30/3/18

इकोन को side effects दुई हप्तासम्म रहन्छ हो ? या कति दिन सम्म प्रभाव रहन सक्छ?

Replies to question

Post Reply

त्यो ठ्यक्कै यति दिन भनेर भन्न सकिन्न। पाठेघरमा केही बाकी छ कि नाइ भनेर भिडियो एक्सरे तथा विरामीको अवस्था र अन्य जाच गरेर मात्र भन्न सकिन्छ।

Answered on 2/4/18

Post your Reply

Press Here to type in नेपाली ➤