Asked by Pradip ghimire

on 7/8/20

नमस्ते डक्टर साप मेराे कान ५ महिना अघि देखी पाक्ने र दुख्ने समस्या छ १ महिना अघि चेक अप गराउन लाइफ़ गार्ड हस्पिटल विराटनगर गए डा सापले १० दिनकाे औषधि दीनुभयाे साे खाइसक्दा निकाे भएन पुन चेक गराउन गए १५ दिन खाने र ड्रब्स लगाउन दिनुभयाे अहिले त्याे पनि खाइसके निकाे भएन अहिले झन कानबाट आवाज़ आउन थाल्याे पीप बगीरहेको छ अब मैले कुन औषधि प्रयाेग गर्नु क्रिपया बताई दिनु न सर ।

Replies to question

Post Reply

एकापटक तपाइको सबै रिपोर्टहरु हेरेर के भएको रहेछ र कुन औसधी लिनुभएको रैछ यकिन गर्नपाए त्यहीअनुसार सल्लाह दिन हुन्थ्यो! हाम्रोदाक्टर मार्फत नाक कान रोगको डाक्टरसंग अनलाइन परामर्श लिनको लागि यो लिंकमा जानुहोला; https://www.hamrodoctor.com/consult/ent-consultation

Answered on 7/8/20

Post your Reply

Press Here to type in नेपाली ➤