Asked by Anonymous User ,37 years

on 3/8/20

डाक्टरसंग कनस्लटेसन भन्नु हुन्छ पैसा तिरेर एउटा डक्टर छान्याे अर्कै डाकटर राखिदिनु हुन्छ ।अनि त्याे डक्टर पनि तीन लाईन रिपलाई गरेर वेपता पैसा तिरे पछि कति दिन सम्म कन्सल्ट गर्न पाउने हाे । एक हप्ता त मनिमम हाेला नी । अनि कन्ट्याक्टमा फाेन गर्याे उठाउनु हुन्न

Replies to question

Post Reply

तपाइको समस्या समाधान भएको हुनुपर्छ! केहि समस्या भएको भए जानकारी गराउनुहोला!

Answered on 4/8/20

Post your Reply

Press Here to type in नेपाली ➤