Asked by Anonymous User

on 18/7/20

laparoscopic surgery kaha huncha sir hydrocele (Kathmandu and pokhara)ko ani.. daaam ko birami Ra 70 year ko mache Kai me recommend Varna sakincha for six month old harniya.

Replies to question

Post Reply

माफ गर्नुहोला। ६ महिनाको भन्दा सानो बच्चा भनेर बुझिएछ । टीचिङ्ग, वीर लगायतका ठुला अस्पताल र मेडिकल कलेजहरुमा सम्पर्क राख्न सक्नुहुन्छ।

Answered on 18/7/20

sir 70 वर्षको बिरामीको लागि kanti bal hospital refer kina garnu bhyo sir?

Answered on 18/7/20

कान्ति बाल अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ! त्यहा भएन भने अन्तरास्ट्रिय बालमैत्री अस्पताल महाराजगंजमा हुन्छ, त्यहि सम्पर्क राख्नुहोला!

Answered on 18/7/20

Post your Reply

Press Here to type in नेपाली ➤