Asked by Anonymous User ,33 years

on 6/7/20

सर नमस्ते ! मैले चुरोट छोडेको महिनौ भैसक्यो तर छाती अफ्ठेरो हुने अनि कालो कफ आउने गर्छ ! यो के कारणले होला ? अलि अलि रगत को तन्तु जस्तो नि आउछ तर रगत नै चाहि होइन ! किन यस्तो भएको ,भनिदिनु भए निकै खुशी हुनि थिए |ळक्डाउन ले अस्पाताल जानु पाएको छैन !

Replies to question

Post Reply

एकपटक एक्स रे तथा खकार जाच गरेर हेर्नापाए राम्रो हुन्थ्यो के हो भनेर यकिन हुन! सकिन्छ भने बन्द खुलेपछि एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला! अनलाइनमा छाती रोगको डाक्टरसंग परामर्श लिनको लागी यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-niraj-bam1/

Answered on 7/7/20

Post your Reply

Press Here to type in नेपाली ➤