Asked by Atahar Raza

on 3/9/18

Hello sir, Mero NECK dukhxa jab m chiso thau ma travel garxu wa chiso khanxu wa chiso feel hunxa r kahile kahi sukha khokhi pani huxa. Sir plez suggests me.

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । तपाइँले भनेजस्तो समस्या चिसोको कारणले भएको एलर्जी हुन सक्छ । सकेसम्म चिसो, धुवा धुलोबाट टाढा बस्नुहोला। एलर्जीको मुख्य समाधान भनेको यो लाग्ने कुरादेखि बच्नु हो। त्यसैले चिसोदेखी बच्नुहोला । लामो समयसम्म पनि दुख दियो भने एलर्जीको औसधि सेवन गर्नुपर्ने हुन्छ । त्यसको लागि नाक कान घाटीको चिकित्सकलाई भेटेर सल्लाह लिनुहोला।

Answered on 5/9/18

Post your Reply

Press Here to type in नेपाली ➤