Asked by Saroj Sah ,21 years

on 31/8/18

mero kan banda hunchha duma hunchha

Replies to question

Post Reply

कान बन्द हुने डम्म हुने कारण धेरै हुन्छ । कानमा फोहोर कानेगुजी भएमा पनि हुन सक्छ । वा भित्री कानको कारन पनि हुन सक्छ । एकपटक कानको विशेषज्ञलाई जाँच गराइ सल्लाह लिनुहोला।

Answered on 1/9/18

Post your Reply

Press Here to type in नेपाली ➤