Asked by Anonymous User

on 9/6/20

maro wife Sarai dubalo vayo k garda huxa hola motauna Dr.

Replies to question

Post Reply

मोटाउनलाई धेरै कुराहरुले असर गर्छ!कसैको शारीरिक् बनावट नै त्यस्तै पनि हुन्छ! धेरै मोटाउनु पनि स्वास्थ्यको हिसाबले राम्रो हैन! दालभात तरकारी, पानी र संतुलिक सेवन भोजन गर्नुहोला!

Answered on 10/6/20

Post your Reply

Press Here to type in नेपाली ➤