Asked by Asha Gurung

on 7/6/20

pittako pathar jane aurbedik dabai ya home remedy xa vane vandinus na ...

Replies to question

Post Reply

पित्तको पत्थरको लागि औसधी भन्दा पनि अपर्सन नै गरेर निकाल्नपर्छ! कत्रो छ कुन भागमा छ भन्ने नि भर पर्छ! एकपटक डाक्टरसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-ajay-parajulee/

Answered on 8/6/20

Post your Reply

Press Here to type in नेपाली ➤