Asked by Keshab Shrestha

on 22/8/18

शर नमस्कार, मेराे अाफ्नतकाे ठाेकियर बायाँ पटि काेखाकाे मसल च्यात्तिएको छ के गरदा राम्रो हुन्छ ३ हप्ता भयाे अाराम र पेन किलर एक हप्ता खाएकाे अझै ठिक भएन । के गर्दा कुन अाैषधी खादा छिटाे निकाे हुन्छ शर ।

Replies to question

Post Reply

धन्यवाद शर ।

Answered on 2/9/18

X ray गरेर हेर्नू डा साप ले मसल च्यातिएकाे छ भन्नू भयाे मात्र अाराम र पेन किलर दिनु भयाे तर अाज सम्म केही भएन कम अाराम गरेकाे हाे ठिक भएन के गरदा छिटाे निकाे हुन्छ शर ।

Answered on 2/9/18

प्रश्नको लागि धन्याबाद! सुरुमा अरुनै केहि भएको छ कि मसल मात्र च्यातिएको हो यकिन हुनपर्छ! चिकित्सकलाई देखाएर एक्स रे आदि जाच गराउनु भो होला! यदि मसल मात्रै च्यातिएको रैछ भने पनि त्यो पूर्ण रुपमा सन्चो हुन केहि समय लाग्ग्छा! आराम गर्ने, त्यस्तो दुखेमा मलम वा दुखाइ कम गर्ने औसधी खाने नै हो! समस्या ठिक नभएमा पहिले देखाएको चिकित्सकसंग एकपटक फेरि भेटेर सल्लाह गर्नुहोला!

Answered on 24/8/18

Post your Reply

Press Here to type in नेपाली ➤