Asked by dipak saud

on 28/5/20

डक्टर नमस्ते मोलाई गेस्टिक भएको थियो अज पनि दुखि रहनछ।मैले अहिले delyte 10 अनि अईसोलेकस खाई राको छु।धेरै खादा केई साईड ईफेकट त गर छकि।लगातार 4 महिना भई सके।अजै खादा हुनछकि।यसको उपाय के होला।

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

एउटा राम्रो Antacid प्रयोग गर्दै गर्नुहोस। लकडाउन खुल्नासाथ आफ्नो डक्टर लाई भेटनु होला।

Answered on 28/5/20

अहिले लकडाउन को बेला hospital मा समपरक गरन नसकिने भएकाले।यसकोलागि अरु के medican खादा रामरो होला dr।

Answered on 28/5/20
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

दीपक जी । Delyte आँफ़ैमा गास्ट्रिक (gastritis) को औषधी होईन। तर स्ट्रेस related gastritis मा पनी एस्को प्रयोग हुनछ। समस्या अझ ठीक नभएकोले एकपटक Psychiatrist संग सम्पर्क गरेर औषधी मिलाउनु होला।

Answered on 28/5/20

Post your Reply

Press Here to type in नेपाली ➤