Asked by Anonymous User ,32 years

on 17/8/18

मानिस को सरिरमा कति प्रकारका हर्मॊन हुन्छन? पुरुष को र महिला को शरीरमा हुने हर्मॊन कसरि बिकाश गर्न सकिन्छा र पुरुष को शरीरमा यदि महिला मा हुने हर्मॊन बडी रहेछ भने कसरि कम गराउन सकिन्छ तेस्तै महिलामा पनि कसरि कम गर्न सकिन्छा?

Replies to question

Post Reply

मानिसको शरिरमा धेरै खाले हर्मोन हुन्छन । हर्मोनले शरिरको आन्तरिक वातावरण, वृद्धिविकास आदिमा सहयोग गर्छ । इन्सुलिन, थाइराइड, ग्रोथ हर्मन, इस्ट्रोजेन, प्रोजेस्टेरोन आदि केही हर्मोनहरुका नाम हुन । केही हर्मोनहरु पुरुषमा र महिलामा घटीबढी हुने हुन्छ । यसले sexual characterstics लाई छुट्टाउन भुमिका खेल्छ । महिलामा हुने हर्मोन पुरुषमा बढी देखिए महिलाको जस्तो शारीरिक विकास देखिन्छ भने पुरुषमा हुने महिलामा बढी देखिए पुरुषको जस्तो विकास देखिन्छ । हर्मोनको मात्रा यसको घटीबढी आवस्यक रहेमा एकपटक हर्मोन रोग विषेशज्ञलाई देखाएर परामर्श लिनुहोला।

Answered on 18/8/18

Post your Reply

Press Here to type in नेपाली ➤