Asked by Rtr Philip kandel

on 29/4/20

मेरो बुवा ५१ वर्ष हुनु भयो । १ वर्ष अगाडि उहालाइ enfective endocardities भन्ने समस्या भएको थियो । उक्त समयमा नै accute kidney injury भएर Dailysis नै गर्नु परेको थियो । एक वर्ष सम्म ठिकै थियो सबै रिपोर्ट नर्मल नै थियो । लाम समय पछि अस्ति गोर्खामा नै रगत चेक गर्दा अहिले Creatinine 1.5 भएर अलि बढेको छ । अहिले लकडाउन को समय चलिरहेको छ यस समय मा काठमान्डु आउ कत्ती को उचित हुन्छ अनि सल्लाह सुझाब अपेक्षा पनि गर्दछु ।kathmandu auda docter lai vetna sakinxa ra ?? reply sir plz

Replies to question

Post Reply

मेरो छोरी जन्मेको आज १६ दिन भयो अनि आमाको दूध संगै Lactodex (0-6) पनि खान्दिएका छौ तर आज लगभग ४/५ दिन भयो दिशा गरेको छैन केही भएको हो र ?? अनि तेति साराइ रुदा पनि रुदिन किन होला ??

Answered on 17/9/21

म्रिगौलारोगको चिकित्सकसंग एकपटक त्यहीबाट सल्लाह लिएर आफ्नो रिपोर्ट हरु देखाएर मात्र के गर्ने निर्णय गर्दा राम्रो हुन्छ! हाम्रो डाक्टर मार्फत मृगौला रोगको डाक्टरसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला! वा search मा Dr. Anil Baral खोजेर उहासंग अनलाइन परामर्श को लागि अघि बढ्नुहोला! https://www.hamrodoctor.com/doctor/dr-anil-baral/

Answered on 1/5/20

sir yo link open vayena.. any suggestion; for ths problem

Answered on 1/5/20

cbc, LFT, Rft ma sabaai thik chha creatinine bahek.ani anuhar halka sunniyeko chha.

Answered on 1/5/20

अरु समस्या केहि छ कि नाइँ? कुनै लक्षणहरु? कसरी creatinine बढेको भएर थाहा पाउनुभयो? रगतको अन्य रिपोर्टहरु कस्तो छ? सबै कुरा जानकारी भएपछी मात्र यकिन भन्न सकिन्छा! म्रिगौलारोगको चिकित्सकसंग एकपटक त्यहीबाट सल्लाह लिएर मात्र के गर्ने निर्णय गर्दा राम्रो हुन्छ! हाम्रो डाक्टर मार्फत मृगौला रोगको डाक्टरसंग अनलाइन परामर्श लिन यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anil-baral/

Answered on 29/4/20

Post your Reply

Press Here to type in नेपाली ➤