Asked by Bishnu Acharya

on 15/4/20

मेराे खुट्टा राती सूतेर बिउजदा पैतला हल्का पाेल्ने खुट्टाको घुँडा मुनि दुबै खुट्टा गल्ने गर्छ र उठेर हिँड्दा अलि कम हुन्छ बिउजदा के भएर होला

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

बिष्णु जि, तपाइलाइ Grierson-Gopalan syndrome अथवा burning feet syndrome भएको हुन सक्छ। यो प्रायः diabetes , थाइरोइड, वा गांठे बात सङ associate हुन सक्छ। तपाईं अहिले पानी अल्लि बढी पिउनुहोस, राती को खाना कम गर्नुहोस। साथै खाना पछि १० मिनेट हिड्ने गर्नुहोस। यदि आराम नभए पुनः परामर्श लिनु होला।

Answered on 15/4/20

Post your Reply

Press Here to type in नेपाली ➤