Asked by padam basnet

on 10/7/18

नमस्कार डक्टर! १. मेरो शरीर को पछाडी ढाड को माथिल्लो भाग मा खरानी रंगको टाटो चिलौछ २ बर्ष भयो , २. छातीको बिचमा सानो रातो टाटो आउछ चिलौछ, फैलदै जान्छ, ३. टाउको को दुइ कान बीच को पछाडिको भाग मा खरानी रंग को सेतो पिठो झर्ने घाऊ जस्तो टाटो आउछ र चिलौछ ,यो ठाउँ सरि रहन्छ, ४.कानको भित्री भाग बाट प्रतेक दिन नुहाए पछि अझ बडी घाउको खाटा बसेको पाप्रा जस्तो लेयर लेयर जाने गर्छ २ बर्ष भयो ,अनी खरानी को सेतो धुलो झरेर हैरान छु तेल लगाए पछि मात्र अलिक देखिन्न तर पाप्रा -पाप्रा उकिने गर्छ समाधान के होला कतिपय डाक्टर लाइ देखाए पनि समाधान भएन ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कस्तो खालको घाउ रैछ फोटो हेर्नपाए सजिलो हुनेथियो। हजुरको कुरा सुन्दा Psoriasis भनिने छालाको समस्या, Fungal infection आदि जे पनि हुन सक्ने झै लाग्छ तर यकिन गरेर भन्न फोटो हेर्नपर्ने हुन्छ । हाम्रो अनलाइन परामर्शमार्फत छालारोग विशेषज्ञसंग सल्लाह गरेर के समस्या भएको हो छलफल गर्न सक्नुहुन्छ । त्यसको लागि यहाँ जानुहोला। https://www.hamrodoctor.com/consult/skin_sex

Answered on 10/7/18

नमस्कार डक्टर! १. मेरो शरीर को पछाडी ढाड को माथिल्लो भाग मा खरानी रंगको टाटो चिलौछ २ बर्ष भयो , २. छातीको बिचमा सानो रातो टाटो आउछ चिलौछ, फैलदै जान्छ, ३. टाउको को दुइ कान बीच को पछाडिको भाग मा खरानी रंग को सेतो पिठो झर्ने घाऊ जस्तो टाटो आउछ र चिलौछ ,यो ठाउँ सरि रहन्छ, ४.कानको भित्री भाग बाट प्रतेक दिन नुहाए पछि अझ बडी घाउको खाटा बसेको पाप्रा जस्तो लेयर लेयर जाने गर्छ २ बर्ष भयो ,अनी खरानी को सेतो धुलो झरेर हैरान छु तेल लगाए पछि मात्र अलिक देखिन्न तर पाप्रा -पाप्रा उकिने गर्छ समाधान के होला कतिपय डाक्टर लाइ देखाए पनि समाधान भएन ?

Answered on 10/7/18

Post your Reply

Press Here to type in नेपाली ➤