Asked by binamra shrestha

on 2/4/20

भफोक्सोमा पानी जमेको छ। एक लितर निकालयो चार लितर छ अझै।

Replies to question

Post Reply

अलि प्रष्ट भएन समस्या । कैलेदेखी जमेको, कता निकाल्नुभएको? सम्बन्धित अस्पतालका चिकित्सकहरुले के भन्नुभएको छ? के कारणले जमेको सबै कुरा प्रष्ट भनिदिए सजिलो हुन्थ्यो । चिकित्सकसंग अनलाइन च्याटमार्फत परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-niraj-bam1

Answered on 3/4/20

Post your Reply

Press Here to type in नेपाली ➤