Asked by simran

on 30/10/19

10 month ko baby Lai common cold ko lagi best medicine.

Replies to question

Post Reply

सानो बच्चालाई एकपटक अस्पताल गएर परिक्षण गरेर मात्र औसधि सेवन गराउनुपर्छ । मेडिकलबाट किनेको औसधीले बच्चालाई हानी गर्न सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्र औसधि सेवन गर्नुहोला ।

Answered on 31/10/19

online Mai vAna na kun medicine use garna kati consul garna k paisa kojako

Answered on 31/10/19
Answered on 31/10/19

Post your Reply

Press Here to type in नेपाली ➤