Asked by Keshav Bhattarai

on 7/6/18

मेरो टाका खोलेको आज १८ दिन भयो । तर एउटा टाकाको घाउ पुरिएको छैन। के भएको होला ?

Replies to question

Post Reply

एमेन्डिसको operation हो।। पानी पिप केही पनि आएको छैन । एउटा टाका राम्रोसंग लाएको रहेनछ त्यसैले होला जस्तो लाग्छ।

Answered on 8/6/18

प्रश्नको लागि धन्यवाद। कुन भागको र कस्तो अपरेसन गरेको खुलाउनुभए राम्रो हुन्थ्यो । पीप वा पानी त्यस्तो केही नबगेको र चिकित्सकको सल्लाहमै टाका खोल्नुभएको भए बिस्तारै सन्चो हुन्छ । केही थप समस्या लागेमा आफ्नो चिकित्सकलाई देखाएर सल्लाह लिनुहोला । हाम्रो अनलाइन कन्सल्टेसन मार्फत फोटो शेयर गरेर पनि सल्लाह लिन सक्नुहुन्छ ।

Answered on 8/6/18

Post your Reply

Press Here to type in नेपाली ➤