Asked by Anonymous User

on 14/10/19

सर नमस्कार! मेरो समस्या भनेको नशा सम्बन्धि छ, L4-L5, L5-S1 को disk bulj हो! विगत 8 महिना देखि नियमित Physiotherapy एवं Exercise गर्दै आईरहेको छु तर पनि समस्या जिउको तिउ छ। Operation बारे के suggest गर्नुहुन्छ सर, operation कतिको खर्चिलो छ साथै पुर्ण रुपमा निर्मुल हुन्छ सर???

Replies to question

Post Reply

यसको अपरेसन physiotherapy बाट सन्चो भएन वा साह्रै नै दैनिक कामकाजमा असर गर्यो भने मात्र गरिन्छ । अपरेसन गर्ने नगर्ने भन्ने यकिन गर्न अरु विभिन्न कुराहरू पनि हेर्नुपर्ने हुन्छ । र अपरेसन पछि पुर्ण रुपमा निर्मुल नै हुन्छ भनेर भन्न सकिन्न । खर्चिलो सरकारी र प्राइभेट अस्पताल हेरीहेरी हुन्छ । जटिल अपरेसन भएकोले अलिक खर्चिलो नै हुन्छ । एकपटक फेरि हाडजोर्नी र मेरुदण्डको चिकित्सकलाई भेटेर सल्लाह लिनुहोला।

Answered on 14/10/19

Post your Reply

Press Here to type in नेपाली ➤