Asked by Anonymous User

on 12/10/19

mutu dukheko kasari Niko Patna sakinxani

Replies to question

Post Reply

मुटु दुखेको कारण के हो पत्ता लाएर त्यसै अनुसार उपचार गर्नुपर्छ । कता दुखेको हो, कति भयो दुखेको, अमिलो पानी आउने पेट पोल्ने आदि लक्षणहरु नि देखिन्छ कि त्यसमा भर पर्छ ।

Answered on 14/10/19

Post your Reply

Press Here to type in नेपाली ➤