Asked by aavash chy

on 27/9/19

Diuso joro aaune sajha bihan thikai hune k vako ho???

Replies to question

Post Reply

यसको कारण धेरै हुन्छन । ज्वरो संग अरु लक्षणहरु के के छन आदि कुराहरूमा भर पर्छ । केही जाचहरु पनि आवश्यक पर्न सक्छ । कृपया एकपटक अस्पताल गएर थप परिक्षण गर्नुहोला। धन्यवाद

Answered on 30/9/19

Post your Reply

Press Here to type in नेपाली ➤