Asked by Anonymous User ,28 years

on 6/9/19

pregnancy ma Ali Ali blood jasto dekhinu normal ho ki ke problem?

Replies to question

Post Reply

No spotting of blood during pregnancy is not normal

Answered on 12/9/19

कुन समयमा देखिएको, कति हप्ताको गर्भ भयो, कति मात्रामा देखियो, पेट दुख्ने वा अरु समस्या छ कि छैन, सबै कुरामा भर पर्छ । एकपटक अस्पताल गएर चिकित्सकलाई भेटी जाच गराइ सोहीअनुसार गर्नुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 7/9/19

Post your Reply

Press Here to type in नेपाली ➤