Asked by Rajesh b.c

on 1/9/19

मलाई ibsभएको 3वर्ष भयो धेरै ठाँउ उपचार गरि सके ibs ko सहि उपचार कहाँ हुन्छ होला कुन doctor सग चेक गर्दा राम्रो हुन्छ होला ।। dr.vidan green city ma gareko bhaya Om ma pani gae sake sumeru ma pani gae sake

Replies to question

Post Reply

Irritable Bowel Syndrome. Dr Kamal Raj SubedI, GI Specialist.HAMS Hospital.

Answered on 6/9/19

यो दिर्घरोग हुनाले बेलाबेलामा बल्झिरहने हुन्छ । खानपिन मा ध्यान दिनपर्छ साथै दैनिक व्यवहारमा पनि केहि परिवर्तन ल्याउनपर्छ । पेटरोग विशेषज्ञको सल्लाह अनुसार औषधि सेवन र खानपीनमा ध्यान दिनुहोला। पेटरोग सम्बन्धि डाक्टरहरु यहाबाट खोज्न सक्नुहुन्छ: https://www.hamrodoctor.com/service/gastroenterologist

Answered on 4/9/19

Post your Reply

Press Here to type in नेपाली ➤