Asked by Anonymous User

on 18/8/19

मेरो खुट्टा र कुर्कुचा मा सेतो दुबि भा छ येस्को उपचार हुन्छ कि नै

Replies to question

Post Reply

Vitiligo or dubi is treatable. Please visit a dermatogist

Answered on 24/8/19

प्रश्नको लागि धन्यवाद । सेतो दुबी कस्तो खालको हो, कहिले देखि आएको हो। जन्मजात हो कि पछि आएको आदि जाँच गरेसी मात्र यकिन भन्न सकिन्छ । एकपटक छालारोग विशेषज्ञको सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत छालारोग विशेषज्ञसंग सल्लाह लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 19/8/19

Post your Reply

Press Here to type in नेपाली ➤