Asked by Anonymous User

on 14/8/19

बिहान उठ्ने बेलामा कम्मर आसपास दुख्छ , चिसो मौसममा बढि दुख्छ ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कति भयो यस्तो समस्या भएको? चोटपटक केही लागेको थियो कि? एकपटक एक्स्रे तथा अन्य जाँच गरेसी के भएको यकिन भन्न सकिन्छ । नजिकैको अस्पतालमा हाडजोर्नी विशेषज्ञको सल्लाह लिनुहोला।

Answered on 14/8/19

Post your Reply

Press Here to type in नेपाली ➤