Asked by sunil thapa ,32 years

on 9/8/19

२ दिन अघि म व्याडमिन्टन खेल्ने क्रममा शरीर र खुट्टाको अनव्यालेन्सले मेरो देब्रे घुडा मर्कियो घुडाको एक्सरे गर्दा कुनै फ्याक्चर देखिएन र घुडामा दुखाई भईरहेको छ पर्वत हस्पिटल को डाक्टरले knee cap injury भन्नू भको छ र 4 week rest भन्नू भको छ अब यसको लागि rest गरे मात्र हुने हो कि थप केही उपचार गर्नु पर्ला थप सुझावको अपेक्षा गर्दछु ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । हड्डीमा कुनै समस्या नभएको भन्नुभएको छ भने आराम मात्रै गरे हुन्छ । बढी दुखेमा दुखाइ कम गर्ने औषधि र मलम लगाउन सकिन्छ । दुखाइ बल्झेम नजिकैको अस्पतालमा सम्पर्क राख्नुहोला

Answered on 9/8/19

Post your Reply

Press Here to type in नेपाली ➤