Asked by Anonymous User

on 24/5/18

केही बर्ष यता कहिले काहीँ मेरो बसेर उठ्ने बेला खुट्टा लुलो हुने गर्छ ।कहिले हिड्ने बेला खुट्टा लुलो हुन्छ ।अचेल हात पनि लुलो हुन्छ ।यो के भएको होला?सधै हुदैन।कहिले काहीँ हुन्छ।मैले के उपचार गर्नु पर्ला ?जानकारी पाए आभारी हुने थिए।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । त्यो समस्या हामीले प्राय भन्ने खुट्टा निदाउने कारणले नि हुन्छ । सुत्दा, बस्दा हातको वा खुट्टाको नसा च्यापिएर त्यसो हुने गर्छ । यदि त्यसले आफ्नो दैनिक जीवनयापनमै समस्या दिएको छ भने नजिकको अस्पतालमा नसासम्बन्धी डाक्टरलाई देखाएर सल्लाह लिनुहोला।

Answered on 26/5/18

Post your Reply

Press Here to type in नेपाली ➤