Asked by Anonymous User

on 30/7/19

म २३ बर्षको विवाहित पुरुष हुँ । मेरी श्रीमतीसँग उनको पिरियडको सातौँ दिनमा भएको असुरक्षित सम्बन्धले अनिच्छित गर्भ रहेको शंका लागेको छ। उनको महिनावारीको आज 22 दिन भयो, आजभन्दा 7/8 दिन अगाडि देखि नै उनीमा खाना खाने बित्तिकै बान्ता हुने लगायतका समस्या देखिएका छन्। के उनी गर्भवती भएकी हुन्? यदि भएको भए यो गर्भ पतनको सुरक्षित उपाय के होला ???

Replies to question

Post Reply

गर्व रहेको जाँच नगरी यकिन भन्न सकिन्न । पिसाबबाट हुने जाँच र नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाहमा भिडियो एक्स्रे गर्नुहोला । त्यसपछि सोही चिकित्सकको सल्लाहमा थप जानकारी लिनुहोला। धन्यवाद

Answered on 30/7/19

Post your Reply

Press Here to type in नेपाली ➤