Asked by Anonymous User

on 16/7/19

डा. साहब नमस्कार म मेरो 38 बर्षको मानिस हु। हाल परदेशमा कार्यरत छु, बिगत केहि बर्ष देखी, म मेरो दाहिने कानबाट सधै आवाज आई रहन्छ। मैले ENT डा. लाई देखाई सके, मेडिकल भाषामा टेनिटुस भन्ने रहेछ। टाउकोमा कुनै केहि ट्यूमरले त हुन सक्छ की के हो जानकारी पाए आभारी हुने थिय।

Replies to question

Post Reply
Dr. Ishwar Gyawali

TCM/ Acupuncture, Ayurveda, 5 Years of practice

Acupuncture is beneficial in Tinnitus ....consult acupuncturist nearby..

Answered on 1/8/19

प्रश्नको लागि धन्यवाद । टिनिटस भनिने कानबाट आवाज आउने समस्या धेरै कारणले देखिन्छन । एकपटक विस्तृतमा जाँच नगरी यकिन भन्न सकिन्न । भित्री कानको समस्या, नसाको समस्या, टाउकोको समस्या आदि धेरै। एकपटक अस्पताल गएर केही जाच आवश्यक पर्न सक्छ ।

Answered on 17/7/19

Post your Reply

Press Here to type in नेपाली ➤