Asked by Isha thapa ,22 years

on 5/7/19

मेरो रगतको रिपोर्टमा platelet count 534 र sedimentation rate 50 आएकोछ कृपया यस्तो रिपोर्ट आउनुको कारण बताई दिन सक्नु हुन्छ कि? अनि मैले कहाँ सम्पर्क गर्नु पर्छ ?

Replies to question

Post Reply

Platelets count 534 मात्र हैन होला। यो लाखमा वा हजारमा के मा छ हेरेर यकिन गर्नुहोला। esr 50 हुनु भनेको कुनै लामो समयको इन्फेक्सन वा inflammation रहेको भन्ने बुझिन्छ । तर यो जाचले मात्र यहि कारनले भएको हो भनेर यकिन भन्न सकिन्न। यसको लागि तपाईलाई कुनै लक्षण छ कि नाइ, त्यसै अनुसारमो थप परिक्षण गर्न जरुरी हुन्छ। कृपया नजिकैको अस्पतालमा गएर एकपटक चिकित्सकलाई भेट्नुहोला। धन्यवाद

Answered on 5/7/19

Post your Reply

Press Here to type in नेपाली ➤