Asked by Anonymous User

on 17/6/19

dry caugh hunu ko mukhya karan k ho

Replies to question

Post Reply

सुख्खा खोकीको कारण धेरै हुन्छन । धुवा धुलो र एलर्जी एउटा मुख्य कारण हो । सकेसम्म यसबाट बच्नुहोस । कहिलेकही रुघाखोकी र भाइरल संक्रमणले पनि हुन सक्छ । ठीक नभएमा एकपटक नजिकैको अस्पतालमा चिकित्सकलाई देखाएर त्यसैअनुरूप गर्नुहोला

Answered on 18/6/19

Post your Reply

Press Here to type in नेपाली ➤