Asked by Anonymous User

on 12/6/19

child ko lagi eye ko best dr/hospital kun hola ?

Replies to question

Post Reply

आँखा रोगको निम्ति तिलगंगा वा नेपाल आखा अस्पताल त्रीपुरेश्वर जान सक्नुहुनेछ । केही समस्या भए हाम्रोडक्टर मार्फत अनलाइन परामर्श पनि गर्न सक्नुहुन्छ । त्यसको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/dr-irina-kansakar-tuladhar

Answered on 13/6/19

Post your Reply

Press Here to type in नेपाली ➤