Asked by shyam yadav ,29 years

on 23/5/19

Rheumatic disease patient I am suffering from 4 years but it complete not to solve how to manage that give suggestion

Replies to question

Post Reply

यो रोग पुर्णतया निको हुन गाह्रो पर्छ । लामो समयसम्म औषधि सेवन गर्नुपर्छ र समयसमयमा परिक्षण गराइरहन पर्छ । एकपटक बाथरोग विशेषज्ञलाई भेटेर विस्तृतमा परिक्षण गराउनुहोला। धन्यवाद

Answered on 24/5/19

Post your Reply

Press Here to type in नेपाली ➤