Asked by Anonymous User

on 17/5/19

Hello sir ,mam i have a question mero mummy lie sugar bhako xa uhako khana khanu aaghi 128 hunxa ani gami le injection launi gareko xa injection xadera medicine khada hunxa ki nai hospital recommend pani gardinu hola plz

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । मधुमेय घरिघरी सुगरको मात्रा उतारचडाब आइरहने रोग हो। कैले बड्ने र कहिले घट्ने भैरहेको हुन्छ । यदि सुगर बढेको कारणले इन्जेक्सन लाइरहनुभएको छ भने आफै चिकित्सकलाई नदेखाइ औसधि परिवर्तन गर्नु हुदैन ।त्यसैले एकपटक अस्पताल वा आफुले देखाइरहेको चिकित्सकसग सल्लाह लिएर त्यसै अनुसार गर्नुहोला। तर आफै आफ्नो सुरमा औषधि भने परिवर्तन नगर्नुहोला।

Answered on 17/5/19

Post your Reply

Press Here to type in नेपाली ➤