Asked by Bibek Shrestha

6 months ago

मेरो श्रीमती १८ हप्ताको गर्भवती छ । उसलाई ५ दिन देखि जरो १०१ भन्दा आइरहेको छ । ज्यू हरु पुरै दुखिरहेको छ । Php मुटुको चाल 115देखि 130सम्म हुने गरेको छ र O2 सुरु मा मेशिन राख्दा 88बाट बिस्तारै लामो सास फेर्दा बिस्तारै 96 पुग्छ । र uren इन्फेक्सन भएको भनेको छ खोकी पनि लागिरहेको छ । हस्पिटल मा भर्ना भएको छ खोकी को लागि भनेर levocet 5 र tusq-dx sirup दिएको छ । अनि इन्फेक्सन को लागि ofloxacin infusion IP दिएको छ। जरोको लागि भनेर ip parasitamol दिएको छ । तल्लो पेट पनि हिजो बिहान खस्ला जस्तो भएको छ । र अहिले अलि दुखाइ भएको छ । यो सबै औषधि गर्भवती अवस्थामा safe छ कि छैन । यो यो blood मा पनि भाइरल देखिएको छ जस्तो भनेको छ । । कृपया मलाई सम्पूर्ण जानकारी दिनुहुन्छ भनी पूर्ण विश्वस्त छु । 9849232482

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤