Asked by Ramesh ,34 years

8 months ago

मेरो छोरा को घाटी भन्दा तला छाती भन्दा माथी सानो पिम्पल जस्तो सानो एकदम सानो छ यो. निचोर्दा थोरै डन्दिफोर को जस्तो सेतो फोहोर आउच अहिले पहिले चाइ निचोर्दा सराइ गनाउथ्यो पिप आउथ्यो सयद keहो थाह भएन / हामिले थाह पाउदा ९ महिना को थ्यो मेरो छोरा . भित्र सानो गिर्खा जस्तो अहिले मेरो छोरा ५ बर्ष को भयो दुख्योत भनेको छैन । तर हामीलाई धेरै डर लागी रहेको छ । अहिले अलिकती बढेको जस्तो छ जस्तो लाग्छ । एस्तो अवस्था मा कस्तो उपचार गर्ने ? कि अप्रेसन नै गर्नु पर्छ ? अप्रेसन गर्दा धेरै डर लाग्दो हुन्छ कि सामन्य हुन्छ ? पुरै बिहोस गर्नु पर्छ कि बिहोस नगरि हुन्च ? एस्तो कुरा हरुले हामी घर को सबै जान डिप्रेसन मा जान लागि सकेउ डाक्टर साब । कृपाय झार्को नमनी उत्तर दिनु भए धेरै आभारी हुने थिएउ

Replies to question

Post Reply

कसैले रिप्लाई गर्नु हुन्न त किन हो ? ?

Answered 7 months ago

Post your Reply

Press Here to type in नेपाली ➤