Asked by Anonymous User
4 months ago
Hello Doctor, मेरो बाबू ३१ महिनाको भयो ।२ दिन अघि राती 101.8 ज्वरो आयो अनि पखाला लाग्यो ।ज्वरोको केल्भिन औषधि एकचोटी खुवाएसी आएन तर पखाला लागिराखेको छ। दिशा पहेँलो र हरियो रंग को सिगान जस्तो हुन्छ 1/2 चोटि दिशामा रगत पनि देखिन्छ । दिनमा 5/6 चोटि दिशा गर्छ अनि दिशा गर्दा दिशाघर दुख्यो भन्छ । के कारण ले होला ।।