Asked by Rtr Philip kandel

7 months ago

मेरो पिसाबमा रगत देखियो भनेर IOM मा मेडिकल गराउदा भन्नू भयो अनि मैले स्टार हस्पिटलमा गयेर ultrasound, blood test(rft, urine routine examination गरे तर सबैमा समान्य छ तर ultrasound मा चाहिँ 4mm is noted in midpole calyx of left kidney without hydroonephrosia भनेर देखायो ..!! पेटको डाक्टरलाई देखाएको थिए तर urology को डाक्टरलाई देखाउनुस भन्नुभयो र तेसपछि म बाहिर जानुपर्ने भयो डाक्टरलाई देखाउन सकिन । मैले अब के गर्नु पर्ला औषधि सेवन गर्नु पर्ला वा नपर्ला ?? पानी निकै खाइरहेको छु ।।

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤