Asked by Anonymous User

10 months ago

नमस्ते! मेरो आमाको खुट्टाको पैताला पोल्नुका साथै कुर्कुच्चा दुख्छ जसले गर्दा हिंड्न् धेरै नै गाह्रो भएको छ दुई तीन पटक डाक्टर साबलाइ पनि देखाइयो एक्सरे पनि गरियो आमालाइ ओउसधी खादा ठिक हुन्छ ओउसधी छोडे पछि फेरि दुख्छ यसको समाधान के होला ?

Replies to question

Post Reply
Dr. Saroj Kumar Suwal

Orthopedics Surgeon

यसलाई planters fascitis भनिन्छ। यसको उपचार औषधि अनि जुत्ता नरम खालको लगाउनु पर्दछ। थेरापी पनि गर्न सकिन्छ। यसबाट नी निर्मूल भएन भनेर सुई लगाउन मिल्छ

Answered 10 months ago

Post your Reply

Press Here to type in नेपाली ➤