Asked by Anonymous User

on 17/7/22

मेरो बच्चा ३० महिना को छ । अहिलेको गर्मी ३५/३६° मा पनि पसिना आएको थाहा छैन।पानी पनि टन्न पिउँछ , पिसाब पनि धेरै गर्छ। राती पनि ४/५ चोटी गर्छ ,के गर्दा ठीक हुन्छ होला???

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤